ललितपुरमा नेपालकै पहिलो पम्प ट्रयाक सञ्चालनमा (तस्बिरहरु) – Nepal Press

ललितपुरमा नेपालकै पहिलो पम्प ट्रयाक सञ्चालनमा (तस्बिरहरु)

काठमाडौं । ललितपुर महानगरपालिका वडा न. १ स्थित कुपोन्डोलमा नेपालमै पहिलो पटक पम्प ट्रयाक संचालनमा आएको छ ।

वागमती नदीको किनारमा भेलो सोलुसन र ललितपुर महानगरपालिकाको सहयोगमा ‘पम्प ट्रयाक’ सञ्चालनमा ल्याइएको हो ।

तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *