यी हुन् ओखलढुंगाका आठै पालिकामा एमालेका उम्मेदवार (सूचीसहित) – Nepal Press

यी हुन् ओखलढुंगाका आठै पालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

 

ओखलढुंगा । नेकपा एमालेले ओखलढुंगा जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएर प्रदेश कमिटीमार्फत जिल्लामा पठाएको छ । उम्मेदवारहरु आजै मनोनयन दर्ताको तयारीमा छन् ।

एमालेबाट टुंगो लागेका उम्मेदवार यसप्रकार छन्–

१. सिद्धिचरण नगरपालिका

मेयरः इच्छा कुमारी गुरुङ
उपमेयरः केदारबाबु बस्नेत

२. सुनकोशी गाउँपालिका

अध्यक्षः सुनिल खड्का
उपाध्यक्षः सरस्वती कार्की ९तारा०

३. लिखु गाउँपालिका

अध्यक्षः मिलनकुमार विष्ट
उपाध्यक्षः अस्मिता थापा

४. मोलुङ गाउँपालिका

अध्यक्षः उत्तम राई
उपाध्यक्षः उर्मिला खतिवडा

५. मानेभन्ज्याङ गाउँपालिका
अध्यक्षः रुपलाल तामाङ
उपाध्यक्षः अम्मता राई

६. चिसंखुगढी गाउँपालिका
अध्यक्षः अशोक थापा
उपाध्यक्षः सुस्मिका राई

७. चम्पादेवी गाउँपालिका
अध्यक्षः खड्ग कार्की
उपाध्यक्षः सविना खतिवडा ९घिमिरे०

८. खिजिदेम्बा गाउँपालिका

अध्यक्षःरामवहादुर खत्री
उपाध्यक्षः कमला सुनुवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर