एमसीसीको समर्थन गरेको भन्दै शंकर शर्मालाई भारतीय राजदूतबाट फिर्ता बोलाउन माग (भिडिओ) – Nepal Press

एमसीसीको समर्थन गरेको भन्दै शंकर शर्मालाई भारतीय राजदूतबाट फिर्ता बोलाउन माग (भिडिओ)

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्मालाई फिर्ता बोलाउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवालले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस नै नभएको अवस्थामा शर्माले त्यसको सर्मथन गरेको भन्दै उनलाई फिर्ता बोलाउन माग गरेका हुन् ।

शर्मा हालै संसदीय विशेष सुनुवाई समितिबाट भारतका लागि नेपाली राजदूतका रुपमा अनुमोदित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर