k\/ – Nepal Press
k\/

ओलीले जंगली रुपमा राज्यसत्ता कब्जा गरे, हामी स्वेतपत्र जारी गर्छौं: प्रचण्ड

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्मका घटनासम्म आइपुग्दा के-के भयो र आफूहरुको भूमिका के थियो भन्ने बारेमा स्वेतपत्र जारी गर्ने बताएका छन् । आज विहान ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यसबीचमा किन दुर्घटना भयो भनर स्वेतपत्रको तयारी भइरहेको बताए । प्रचण्डले भने,...