एन्द्रेस क्रिस्टियनसेन – Nepal Press
एन्द्रेस क्रिस्टियनसेन

‘यो जित तिम्रा लागि क्रिस्टियन’

काठमाडौं । डेनिस खेलाडीले रुसविरुद्धको ४-१ को शानदार जित समूह चरणको ‍पहिलो खेलमा कार्डिक एरेस्टको शिकार भएका प्लेमेकर क्रिस्टियन एरिकसनप्रति समर्पित गरेका छन् । फिनल्यान्डविरुद्धको खेलको ४२औं मिनेटमा अचेत भएर मैदानमा ढलेका एरिकसन केही दिनअघि डिस्चार्ज भएर अहिले घरमा परिवारसँग छन् । युरो २०२० को समूह चरण पार गर्नका...