हस्तकला मेला – Nepal Press
हस्तकला मेला

हस्तकला मेलाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- करको समस्या समाधान गछौं

काठमाडौं । आजदेखि १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता शुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा आजदेखि ५ गतेसम्म्म काठमाडौको बौद्धस्थित होटल हायात रिजेन्सीमा मेला शुरु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला...