स्वास्थ्य वैज्ञानिक सम्मेलन – Nepal Press
स्वास्थ्य वैज्ञानिक सम्मेलन

भोलिदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही ९चैत २७ देखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हो । स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र...