स्वर्गीय पत्रकार एलबी विश्वकर्मा – Nepal Press
स्वर्गीय पत्रकार एलबी विश्वकर्मा

स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’

काठमाडौं । स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । अधिकारकर्मी रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सम्मान सोमबार एक कार्यक्रमका विच विश्वकर्मालाई प्रदान गरिएको हो । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्वर्गीय पत्रकार विश्वकर्माका भाइ गौतम विश्वकर्मालाई ५१ हजार रुपैयाँ राशिको चेक...