सेवा थप – Nepal Press
सेवा थप

सर्वोच्च अदालतमा थपिए केही सेवा (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि केही सेवा थप गरेको छ । निषेधाज्ञाको असहज परिस्थितिले बन्द गरिएकामध्ये केही सेवालाई असार ७ गतेसम्मलाई थप गरेको हो । सर्वोच्चको पूर्ण बैठकले कोरोना संक्रमणको जोखिमको आँकलन गर्दै स्वास्थ्य सुरक्षासँग निर्धारित मापदण्ड पालना गर्दै केही सेवा थप गर्ने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी...