सुसाइड नोट – Nepal Press
सुसाइड नोट

मृत्युको २५ दिनपछि ‘भावुक सुसाइड नोट’ भेटिएको प्रहरी दावी, माइती पक्ष भन्छ– तथ्य लुकाउने षडयन्त्र

‘मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै कोखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म सकिनँ बाँच्न’ भनी लेखिएको नोट फेलापरेको प्रहरीले जनाएको छ ।