सुर्खेत उपत्यका – Nepal Press
सुर्खेत उपत्यका

दसैं सकिएसँगै सुर्खेत उपत्यकामा चहलपहल बढ्यो

सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा अन्य जिल्लाबाट फर्किनेहरुको लर्को लाग्न थालेको छ । विद्यार्थीदेखि कर्मचारी, नेताहरू सुर्खेत फर्किन थालेका छन् । योसँगै कर्णालीको राजधानीमा चहलपहल सुरु भएको छ । दसैंको अवधिमा सुर्खेत उपत्यका सुनसान बनेको थियो । ‘यसपालिको दसैं गाउँमा मनाएर आइयो । अब त विद्यालय पनि सुरु भएका...