सुर्खेत उद्योग वाणिज्य संघ – Nepal Press
सुर्खेत उद्योग वाणिज्य संघ

६ दलीय गठबन्धनलाई पराजित गर्दै सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल निर्वाचित

सुर्खेत । सत्तारुढ पाँच दल र राप्रपासहितको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र व्यवसायी लक्ष्मण कँडेल सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा विजयी बनेका छन् । नेपाली कांग्रेस संस्थापन समूह, नेकपा माओवादी, नेकपा एस, जसपा, राप्रपालगायतका दलहरुले सर्मथन गरेका हर्षविक्रम खड्कालाई नेकपा एमाले, कांग्रेसको संस्थापनइतर समूह र नेमकिपाको गठबन्धनले पराजित गरेको...