सुखी नेपाल समृद्ध नेपाली – Nepal Press
सुखी नेपाल समृद्ध नेपाली

झलनाथको दाबी- ‘सुखी नेपाली, समृद्ध नेपाल’ मैले अघि सारेको नारा (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा आफूले अघि सारेको बताएका छन् । विहीबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा एमालेको नवौं महाविधेशनमा आफूले सम्पूर्ण नेपालीको सपनाका रूपमा सो नारा अघि सारेको उनको दाबी छ । ‘सुखी नेपाली, समृद्ध नेपाल मैले नेकपा...