सी जिन पिङ – Nepal Press
सी जिन पिङ

चीनद्वारा एक दम्पतीलाई तीन जनासम्म सन्ताउन जन्माउन दिने अनुमति

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिन पिङले सोमबार बसेको पोलिटब्यूरो बैठकमा दुई सन्तान मात्र जन्माउने नियमलाई अन्त्य गर्दै एक दम्पतीले तीन जनासम्म जन्माउन सक्ने घोषणा गरेका छन् । चीनको जनसंख्या वृद्धिदर हालको जनगणनाअनुसार केही दशकमै कम भएपछि राष्ट्रपतिले सो निर्णय गरेका हुन् । सो जनगणनाको नतिजाले चीनमा जनसंख्या घट्नबाट...