सीडिआे – Nepal Press
सीडिआे

७ जिल्लाको सीडीओकाे सरुवा (सूची)

काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारी(सीडीओ)सहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रमुख जिल्ला अधिकारीसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका सीडीओ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका सीडीओ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका...