सिभिल बैंङ्क – Nepal Press
सिभिल बैंङ्क

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको हो । गत वैशाख १८ गते बैंकका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीईओमा पोखरेल नियुक्त भएका थिए । सन्...