सिटी एक्सप्रेस – Nepal Press
सिटी एक्सप्रेस

सिटी एक्सप्रेस र रीयामनी ट्रान्सफरबीच रेमिट सम्झौता, १६० मुलुकबाट पैसा पठाउन सकिने

काठमाडौं । रियामनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विश्वभरी रहेका नेपालीले यस ट्रान्सफर सेवाको उपयोग गरी रकम नेपाल पठाउन पाउने भएका छन । यस ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोपलगायतका १६० अन्य देशहरूबाट सिटी एक्सप्रेसमार्फत खल्ती एप्स प्रयोग मार्फत सजिलै आफ्नो...