सडकको अनुगमन – Nepal Press
सडकको अनुगमन

मन्त्री पौडेलले गरे ढोरपाटन–साल्झन्डी सडकको अनुगमन

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।‘सडकको काम कुनै हालतमा नरोकियोस्,’ मन्त्री...