सईबाट बढुवा – Nepal Press
सईबाट बढुवा

सईबाट बढुवा भएका ९८ जना इन्सपेक्टरको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी जनपद समुहतर्फ प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृह सचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेर नियुक्ती गरेको थियो । उनिहरुलाई प्रचलित तलब, भत्ता खान पाउने गरी बुधबार बसेको प्रहरी...