संघीय अनुदान – Nepal Press
संघीय अनुदान

महानगरलाई संघीय अनुदान: भरतपुर प्राथमिकतामा, विराटनगर उपेक्षामा

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९–८० का लागि स्थानीय तहले अन्तरसरकारी वित्तीय हस्तान्तणअन्तर्गत तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ बजेट पाएका छन् । सरकारले छ वटा महानगरपालिकालाई मात्र समानीकरण, सशर्त, विशेष र समपूरक गरी १० अर्ब ३१ करोड ३९ लाख रुपैयाँ अनुदान दिएको छ । अघिल्लो वर्ष छ...