संखुवासभा दुर्घटना – Nepal Press
संखुवासभा दुर्घटना

संखुवासभा दुर्घटना अपडेट: मृतक १४ मध्ये १० को सनाखत

काठमाडौं । संखुवासभामा सातघुम्तीमा बस दुर्घटनामा परी मृत्यु भएका १४ मध्ये १०को सनाखत भएको छ । मृत्यु हुनेमा संखुवासभा मादी नगरपालिका ६ बस्ने उमेर नखुलेकी अञ्जना कटवाल, ५ वर्षीया दिक्षा कटवाल३८ वर्षीय ईन्द्र बहादुर अधिकारी, ५ नम्बर वडाका ४५ वर्षीय को दिपक दाहाल, ५५ वर्षीया वर्षीया भवानी दाहाल ५२...