संक्रमण पुष्टि – Nepal Press
संक्रमण पुष्टि

चीनमा पहिलोपटक बर्डफ्लु मानिसमा संक्रमण पुष्टि, सरकारले थाल्यो अनुसन्धान

काठमाडौं । चीनमा पहिलोपटक बर्डफ्लु मानिसमा संक्रमण भएको पुष्टि भएको छ । बुधबार एक पुरुषलाई संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । भाइरस कसरी सर्‍यो भन्नेबारे पुष्टि हुन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् । गतसाता बर्डफ्लु संक्रमण पुष्टि भएको थियो तर अहिले उनी निको भएर घर फर्किसकेको जनाइएको छ...