संक्रमणमा कमी – Nepal Press
संक्रमणमा कमी

संक्रमणमा कमी आएपछि कोभिड-१९ विशेष अस्पतालमा घटे बिरामी

काठमाडौं । कोभिड–१९ को संक्रमण दरमा केही कमी आएको भन्दै काठमाडौं महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले काठमाडौं महानगरपालिकाले तत्काल थप उपचार कक्षको आवश्यकता नरहेको जनाएको हो । दोस्रो लहरको कोरोना...