श्रमिक संगठित – Nepal Press
श्रमिक संगठित

कैलालीमा डान्स तथा दोहोरीका श्रमिक संगठित, संयोजकमा दोहोरी गायक एकेन्द्र

कैलाली । कैलालीका मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू संघठित भएका छन् । कैलालीका डान्स तथा दोहोरीमा कार्यरत श्रमिकहरूको शनिबार धनगढीमा सप्पन्न भेलाले दोहोरी गायक एकेन्द्र घर्तीमगरको संयोजकत्वमा श्रमिक एकता संजाल गठन गरेको छ । १६ सदस्यीय संजालको सहसंयोजकमा उषा मगर र सदस्य सचीवमा रमेश परियार चयन भएका छन् । यस्तै...