श्यामकृष्ण दाहाल – Nepal Press
श्यामकृष्ण दाहाल

नेपाल प्रेसकर्मी दाहाल पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । नेपाल प्रेसका न्यूज डेस्क कोअर्डिनेटर श्यामकृष्ण दाहाल नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनको लागि केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् । दाहालले प्रदेश १ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी हाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्षसमेत छन् । दाहाल प्रेस युनियन-प्रेस संगठन-प्रेस चौतारीलगायतको...