शिविर – Nepal Press
शिविर

शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट ७०० बढी परिवारले छोडे शिविर

कञ्चनपुर । तत्कालीन शुक्लाफाँट वन्यजन्तु आरक्षबाट विस्थापनमा परेका ७०० बढी परिवार बासस्थानको खोजीका लागि बस्दै आएको शिविर छाडेर शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण समुदायिक वन क्षेत्रमा पुगेका छन् । शनिबार साँझ आइपुगेका ती परिवारलाई सुरक्षाकर्मीले गन्तव्यमा जान नदिएपछि खुला आकास अनिदोमै रात काटेका छन् । शुक्लाफाँट नगरपालिका–११ स्थित रुखमुनि बालबालिका...