शितगंगा नगरपालिका – Nepal Press
शितगंगा नगरपालिका

शितगंगा नगरपालिकाले ८४ वर्ष पुगेका नागरिकलाई २५ हजार रुपैयाँ दिने

रुपन्देही । अर्घाखाँचीको शितगंगा नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मानस्वरुप २५ हजार रुपैयाँ दिने भएको छ । ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मानस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख छविलाल पौडेलले जानकारी दिए । उनले वृद्धा अवस्थामा हेरचाह गर्ने घरपरिवारका सदस्यलाई सहज होस् भनेर...