शाहीन अफ्रिदी – Nepal Press
शाहीन अफ्रिदी

टी-२० विश्व कपमा चम्किरहेका पाकिस्तानी अफ्रिदी को हुन्?

काठमाडौं । सन् २०२१ को टी-२० विश्व कप यूएई र ओमानमा जारी छ । विश्वका चर्चित क्रिकेटर सहभागी छन् । हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको छ । त्यसैमध्ये चर्चामा आइरहेको एक नाम हो, शाहीन शाह अफ्रिदी । अफ्रिदी अहिले चर्चाको शिखरमा छन् । चर्चा नहोस् पनि कसरी टी-२० विश्वकपमा पहिलोपटक...