शंकरराज बराल – Nepal Press
शंकरराज बराल

सहिद बाबुरामको शालिकमा माल्यार्पण सुरु गरे शंकरले चुनावी अभियान

सिन्धुली । नेकपा एमालेको तर्फबाट सिन्धुलीको गोलन्जोर गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका शंकरराज बरालले सहिद बाबुराम बरालको शलिकमा माल्यार्पण गरेर चुनावी अभियानको सुरुवात गरेका छन् । सहिद ऋषिराज देवकोटा (आजाद) की जिवन संगिनी एवम् प्रतिनिधिसभा सदस्य गोमा देवकोटा, नेकपा एमालेका केन्द्रीय सदस्य सुवास देवकोटा, नेकपा एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटी...