विजय कुमार यादव – Nepal Press
विजय कुमार यादव

प्रदेश २ का अर्थमन्त्रीको दावी : बजेट असंवैधानिक र अलोकतान्त्रिक

जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले अध्यादेश मार्फत बजेट ल्याउनु नै अलोकतान्त्रिक र असंवैधानिक भएको टिप्पणी गरेका छन् । बजेटबारे प्रतिक्रिया दिँदै उनले भने, ‘बजेट समग्रमा ठिकै छ । तर देश संक्रमणकालमा छ । त्यसैले कार्यान्वण हुनेमा शंका छ ।’ कोभिडलाई लक्षित बजेट...