वातावरणको दिवस – Nepal Press
वातावरणको दिवस

वातावरण दिवसमा सेलेव्रिटीले गरे वृक्षारोपण (तस्विरहरु)

काठमाडौं । विश्व वातावरणको दिवसको अवसरमा शनिबार कलाकारहरुले वृक्षारोपण गरेका छन् । सेलेव्रिटीले बगैंचा र आफ्नै घर वरपर विभिन्न जातका विरुवा रोपे । करिश्मा मानन्धरले गोदावरीस्थित घर परिसरमा विरुवा रोपिन् । ‘रुख रोपौं, वातावरण संरक्षण गरौं, महा प्रकृतिलाई बचाऔं’ भन्ने नाराका साथ करिश्माले वृक्षारोपण गरेकी थिइन् । अभिनेता पल...