लोक सेवा – Nepal Press
लोक सेवा

शाखा अधिकृत परीक्षार्थीको प्रश्न- लोक सेवा कि रोक सेवा ? (तस्बिरहरू)

सर्वोच्च अदालतको आदेशका कारण रोकिएको शाखा अधिकृतको नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित माइतीघरमा लोक सेवा आयोगको विरोधमा प्रदर्शन गरिएको छ ।