लेटाङ नगरपालिका – Nepal Press
लेटाङ नगरपालिका

एमालेले जित्यो मोरङको लेटाङ नगरपालिका, लावती अध्यक्ष र पोखरेल उपाध्यक्षमा निर्वाचित

काठमाडौं । मोरङको लेटाङ नगरपालिकामा एमालेले जित निकालेको छ । मेयरमा भुपेन्द्र लावती १०२२७ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै कृष्णकुमारी पोखरेल ९४६० मत ल्याएर निर्वाचित भएकी छन् । मेयरका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८१०५ मत पाए भने उपमेयरका प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४९०५...