लुम्बिनी प्रदेश सरकर – Nepal Press
लुम्बिनी प्रदेश सरकर

माओवादी महिला सांसदको विरोधले मन्त्री बन्न पाइनन् विमला

रूपन्देही । एमाले छाडेर माओवादी क्याम्पमा पुगेकी सांसद विमला वलीलाई बिहीबार मन्त्री बनाउने गठबन्धनका नेताहरूले तयारी गरेका थिए । धेरै नेतालाई यो विषय थाहा नभए पनि उनलाई दिइएको वचन पूरा गर्न त्यो सहमति भएको थियो । मन्त्रीहरुको सूचीमा नाम रहेकी बिमला ओलीको सपथ ग्रहण गर्ने तयारीकै बेला नाम हटाउन...