लिपुलेक-मानसराेबर सडक विस्तार – Nepal Press
लिपुलेक-मानसराेबर सडक विस्तार

भारतले लिपुलेक-मानसरोबर सडक विस्तार गर्दा नेपालतर्फको बाटो अवरुद्ध

दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ । मंगलबार दिउँसो व्यास गाउँपालिका-२ को...