ला फाइनिलिस्सी – Nepal Press
ला फाइनिलिस्सी

ला फाइनिलिस्सीमा: अर्जेन्टिनासँग ३-० गोलअन्तरले इटली पराजित

काठमाडौं । युरो कपको साविक विजेता इटालीलाई र कोपा अमेरिकाको साविक विजेता अर्जेन्टिनाले ३–० गोलअन्तरमा पराजित गरेको छ । बुधबार राति इङ्गल्यान्डको वेम्बलीमा भएको खेलमा अर्जेन्टिनाले इटलीलाई पराजित गरेको हो । खेलमा अर्जेन्टिनाका लागि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए । अर्जेन्टिनाका डि मारियाले पहिलो हाफको इन्जुरी अग्रता...