रोपाई – Nepal Press
रोपाई

मनसुन भित्रिएपछि काठमाडौंमा सुरु भयो रोपाईको रौनक (तस्विरहरु)

काठमाडौं । मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यकाका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ । शुक्रबारदेखि सुरु भएको मनसुनपछि उपत्यकासहित देशभर पानी परिरहेको छ । मौमसविद्ले समयमै मनसुन सुरु भएकाले किसानहरुलाई खेतीपातीका लागि सजिलो भएको बताएका छन् । कृषिकर्मको मौसम भएकाले जिल्ला प्रशासन कार्यालयहरुले पनि रोपाइका लागि अनुमति दिएका छन् ।...