रुपन्देहीको सियारी – Nepal Press
रुपन्देहीको सियारी

एमालेले गुमायो रुपन्देहीको सियारी, अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

रुपन्देही । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नोपली कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा...