रिया मानन्धर – Nepal Press
रिया मानन्धर

एसीसीएको परीक्षामा नेपाली छात्रा रिया मानन्धर विश्वकै उत्कृष्ट

काठमाडौं । कीर्तिपुरकी २० वर्षीया रिया मानन्धर एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) को परीक्षामा विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी छन् । गत डिसेम्बरमा भएको कर प्रणालीको परीक्षामा विश्वका १३ हजार विद्यार्थीले दिएको परीक्षामा ब्रिटिश प्रोफेसनल कलेजमा अध्ययनरत रिया सर्वोत्कृष्ट बनेकी हुन् । उनले दुई सय पाउण्ड बेलायती पाउन्ड स्ट्रलिङ...