रिटर्नी फेडेरेसन – Nepal Press
रिटर्नी फेडेरेसन

स्वदेश फर्किएका नेपालीलाई पुनःस्थापना गर्न ‘रिटर्नी फेडेरेसन’

अब विदेशिनु पर्दा टाढिएको पारिवारिक, सामाजिक र राजनीतिक सम्बन्धलाई पुनःस्थापित गर्ने र प्राप्त ज्ञान, सीप, पुँजी र प्रविधिको उपयोग गर्ने लक्ष्य राखेर जन्मिएको ‘रिटर्नी फेडेरेसन नेपाल’ले विदेश जान तयार भएको जनशक्तिलाई मार्गदर्शन गर्नेछ ।