राष्ट्रीय युवा संघ – Nepal Press
राष्ट्रीय युवा संघ

राष्ट्रीय युवा संघले भ्याक्सिन स्वयमसेवक खटाउने

पोखरा । राष्ट्रीय युवा संघ नेपाललले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन स्वयमसेवक परिचालन गर्ने भएको छ । संघको गण्डकी प्रदेश कमिटीले विहिबार पोखरामा आयोजना गरेको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले यस्तो जानकारी गराएका हुन् । उन्ले तीन महिना भित्र हरेक नागरिकलाई खोप सेवा उप्लब्ध गराउने सरकारी...