राष्ट्रिय सुरक्षा समिति बैठक – Nepal Press
राष्ट्रिय सुरक्षा समिति बैठक

राष्ट्रिय सुरक्षा समितिको बैठकमा राष्ट्रिय सभा निर्वाचनको सुरक्षा व्यवस्थाबारे छलफल

काठमाडौं । राष्ट्रिय सुरक्षा समितिको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनको सुरक्षा व्यवस्थाबारे छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको सुरक्षा व्यवस्थाबारे छलफल भएको गृह मन्त्रालयले जनाएको हो । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा...