राष्ट्रिय सभाको अधिवेशन – Nepal Press
राष्ट्रिय सभाको अधिवेशन

राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।   राष्ट्रपति भण्डारीले असार १७ गते बिहीबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्। आज बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।