राष्ट्रिय खेलकुद परिषद् – Nepal Press
राष्ट्रिय खेलकुद परिषद्

राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताको समय राखेर योग्यता पुगेकालाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि ३१ असोज मन्त्रिपरिषद्...