राडीपाखी – Nepal Press
राडीपाखी

भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउन किसानलाई तालिम

जुम्ला । जुम्लाकाे  तातोपानी गाउँपालिका- ७ सर्मीका किसानलाई मेसिनबाट राडीपाखी बुन्ने सिप प्रदान गरिएको छ । स्थानीयको आम्दानीको स्रोत भेडापालन भएकाले उनीहरूलाई भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाका २१ किसानलाई सिप प्रदान गरिएको हो । भेडाको ऊनबाट राडीपाखी, स्वीटर, पाखेकोट, मफलर, लिउ लगायतका सामाग्री बनाउने सिप प्रदान गरिएको उद्योग...