युरोपा लिग – Nepal Press
युरोपा लिग

वेस्ट ह्याम हार्दा फ्रयांकफर्ट र लाइपजिग विजयी

काठमाडौं । यूइएफए युरोपा लिग सेमिफाइलनको पहिलो लेगमा बिहीबार वेस्ट ह्याम पराजित हुँदा इन्ट्राट फ्रयांकफर्ट र आरबी लाइपजिगले जित निकालेका छन् । पहिलो लेगमा फ्रयांकफर्टले वेस्ट ह्यामलाई उसैको मैदानमा २–१ ले पराजित गर्दा लाइपजिगले घरेलु मैदानमा रेन्जर्सलाई १–० ले पराजित गरेको हो । फ्रयांकफर्टको जितमा एन्सगर नफ र डाइची...