युथ फोर्स भ्याली कमाण्ड – Nepal Press
युथ फोर्स भ्याली कमाण्ड

युथ फोर्स भ्याली कमाण्ड घोषणामा एमाले अध्यक्ष ओली किन गएनन् ?

नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय रहेका नेताहरुले युथ फोर्स भ्याली कमाण्ड घोषणासभामा नजान आग्रह गरेपछि अध्यक्ष केपी शर्मा ओली अन्तिम समयमा रोकिएका छन् ।