युक्रेनमाथि रुसी हमला – Nepal Press
युक्रेनमाथि रुसी हमला

युद्धविराम घोषणापछि पनि रोकिएन युक्रेनमाथि रुसी हमला, मारिओपोलमा गोलाबारी

काठमाडौं । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । रुसी...