यात्रा अनुमति – Nepal Press
यात्रा अनुमति

एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीलाई बंगलादेशले दियो यात्रा अनुमति

काठमाडौं । एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीलाई परीक्षाको लागि बंगलादेशले यात्रा अनुमति दिने भएको छ । विहिबार सूचना प्रकाशित गर्दै काठमाडौंस्थित बंगलादेशी दूतावासले आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई मुलुक प्रवेशको अनुमति दिने जनाएको हो । नेपालमा रहेका त्यस्ता विद्यार्थीलाई सम्बन्धिक कलेजको कागजपत्रसहित दूतावासमा सम्पर्क गर्न भनिएको...