यती एयर – Nepal Press
यती एयर

यती एअरलाइन्सको दसैँ-तिहार योजना, स्कुटरदेखि हिरा उपहार

काठमाडौँ, । यती एअरलाइन्सले यात्रुहरूका लागि चाडपर्वलक्षित उपहार योजना ल्याएको छ । ‘धमाकेदार दसैँ-तिहार योजनाअन्तर्गत यात्रुहरूले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्नेछन् । यतीका अनुसार बम्पर उपहारअन्तर्गत यामाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जाने-आउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने...